
काठमाडौंः एकल जातीय पहिचानका आधारमा देश संघीयतामा जानुपर्ने मुद्दा उठाउँदै आएको माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरणको तयारीमा छ। एकल पहिचानको मुद्दाको आडमा युद्ध सशक्त बनाएको थियो माओवादीले। जातीय मुक्ति मोर्चाहरूको सशक्त उपस्थितिले पार्टी शक्तिशाली बनेको थियो। त्यही इतिहास बोकेको माओवादी ठिक विपरीत एकल जातीय पहिचानसहितको संघीयताको तीव्र विरोध गर्दै आएको… https://ift.tt/2GzPfhQ
Post a Comment
Thanks.