समृद्धिको कुरा गर्ने अर्थमन्त्री निजी क्षेत्रसँग टाढिदै: खतिवडाको 'एरोगेन्ट' छविले व्यवसायी सशंकित
काठमाडौं: रतन टाटा सस्तो दरको कार उत्पादन गर्न चाहन्थे। त्यसका लागि उनले पश्चिम बंगालमा नानो कारको प्लान्ट लगाउन आवश्यक सहुलियतका लागि त्यहाँको सरकारसँग माग गरे। पश्चिम बंगाल सरकार र अन्य राजनीतिक दलले रतन टाटालाई प्लान्ट लगाउन सहुलियत दिनुको साटो अड्को थाप्ने काम मात्र गर्न थाले। रतन टाटा निरास भइसकेका… https://ift.tt/2GR6JK1
Post a Comment
Thanks.