अमेरिकी सीआइए निर्देशक प्योङ्याङमा, सन् २००२ पछिको उच्चस्तरीय वार्ता
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा सीआईएका निर्देशक माइक पोम्प्यो इस्टरको विदामा सुटुक्क प्योङ्याङ पुगेका छन्। राष्ट्रपति ट्रम्पका विशेष दूतको रुपमा पोम्प्यो प्योङ्याङ पुगेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट गरेको समाचार वासिङटन पोस्टले गोप्य भनिएको वार्ताबारे जानकार दुई व्यक्तिलाई उदृत गर्दै प्रकाशित गरेको छ। यो… https://ift.tt/2vjZHce
Post a Comment
Thanks.