
काठमाडौ : पूर्व फूटबल खेलाडीलाई चोरीको सामाग्री बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सरस्वती क्लबका पूर्व कप्तान दीपेश श्रेष्ठलाई बुधवार महानगरीय प्रहरी वृत्त बौद्ध र कपन प्रभागको संयुक्त टोलीले पक्राउ गरेको हो। खेलाडी श्रेष्ठ केही समयदेखि भने प्रशिक्षकका रुपमा काम गर्दै आएका छन्। चोरी गरेर ल्याएका ल्यापटप, मोबाइल… https://ift.tt/2HcCezr
Post a Comment
Thanks.