सुन भनेर २८ लाख रुपैयाँमा किनेको धातु पित्तल परेपछि..
काठमाडौँ : 'करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने १ किलो सुन २८ लाखमा नै दिँदैछ। किन्ने हो?' भक्तपुरका अजय तामाङको प्रश्नले राजेन्द्र थापा दुविधामा परे। अजय र राजेन्द्रबीच पहिलेदेखिनै सामान्य चिनजान थियो। झन्डै १५ लाख रुपैयाँ फाइदा हुने भएपछि राजेन्द्रमा लोभ पलायो। उनी सुन किन्न तयार भए। अजयले आफूले… https://ift.tt/2JW13NE
Post a Comment
Thanks.