
काठमाडौँ : एमाले र माओवादी मन्त्रीहरुको कुरा नमिल्दा नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लम्बिएको छ। बुधबार मध्यरातदेखि रिक्त हुन लागेको महानिरीक्षकका लागि मंगलबार बिहान प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले पनि नियुक्तिको विषय टुङग्याउन सकेन। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक-फरक व्यक्ति अगाडि सार्दा महानिरीक्षक… https://ift.tt/2HoL0a5
Post a Comment
Thanks.