![](http://www.pahilopost.com/assets/upload/contentthumb/pipe1.PNG)
वीरगंज : बहुप्रतीक्षित अमलेखगञ्ज- रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइनको काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। झण्डै दुर्इ दशकदेखि चर्चामा रहेको यो परियोजनाको मंगलबारदेखि नेपालतर्फ पनि पाइप राख्ने काम सुरु भएको हो। बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नेपालतर्फ पाइप बिछ्याएको ठाउँमा माटोले पुरेर परियोजनाको सुरुवात गरे। पथलैया भन्दा पाँच सय मिटर… https://ift.tt/2H78u70
Post a Comment
Thanks.