
काठमाडौं : नेपाल संयुक्त राष्ट्र संघको लैंगिक समानता सशक्तिकरण सम्बन्धि बोर्ड (युन – वुमन)को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित भएको छ। वर्ष २०१९–२०२१ का लागि नेपाल निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सन् २०१० मा स्थापना भएको राष्ट्रसंघीय स्वायत्त संस्था युएन वुमनको कार्यकारी बोर्डमा नेपाल पहिलो पटक निर्वाचित भएको हो। नेपालसँगै… https://ift.tt/2HERyBE
Post a Comment
Thanks.