चीनको विमान निगमलाई हस्तान्तरण
काठमाडौँ : चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे। कलसाइन (एन–एकेयू)एन–एकेभी विमान करीब डेढ… https://ift.tt/2IZAoyf
Post a Comment
Thanks.