
काठमाडौं : आइबोस ग्लोबल मार्केटिङ कम्पनी यतिखेर झन्डै ८ हजार सेवाग्रहीको लागि गलपासो बनेको छ। कमिसनको लोभ देखाउँदै सदस्य बनेका ७ हजार ८ सय २४ जनाको लगानी यतिखेर बालुवामा पानी झैं भएको छ। पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरिरहेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोले मंगलवार काठमाडौंको चुच्चेपाटीमा रहेको कम्पनीबाट संचालकसहित ६६ जनालाई… https://ift.tt/2EY6uI2
Post a Comment
Thanks.