साफ सुजुकी कपमा नेपाल समूह 'ए' मा बंगलादेश, पाकिस्तान र भुटानसँग
काडमाडौँ : आगामी सेप्टेम्बरमा हुने साफ सुजुकी कप २०१८ फुटबल च्याम्पियनसिपमा नेपाल समूह एमा परेको छ। समूह एमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेको छ। बंगलादेशको राजधानी ढाकामा आज समूह विभाजनको ड्र गरिएको हो। नेपालको पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग हुनेछ। दोस्रो खेल भुटानसित सेप्टेम्बर ६ मा नेपालले खेल्नेछ… https://ift.tt/2HGIqMV
Post a Comment
Thanks.