
काठमाडौं: रामेछापमा बा ३ ख २६९५ नम्बरको बस दुर्घटना भएको छ। गोकुलगंगा गाउँपालिकास्थित ठोसे भन्ने स्थानमा अरनिको सुपर एक्सप्रेस बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार श्रेष्ठले बताए। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय उमाकुण्ठ गाउँपालिकाका सुवास गजुरेल रहेका छन्। अन्य ११… https://ift.tt/2GtlAac
Post a Comment
Thanks.