
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वर्ष नेपालको रिटर्न भिजिट गर्ने भएका छन्। नयाँ दिल्लीमा आज आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विजय गोखलेले यो जानकारी दिएका हुन्। दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिको १२ औँ तथा अन्तिम बूँदामा पनि मोदीको नेपाल भ्रमणबारे उल्लेख छ। सो बूँदामा प्रधानमन्त्री ओलीले… https://ift.tt/2HfbxGP
Post a Comment
Thanks.