
काठमाडौँ: सरकारले देशको सीमा क्षेत्रको सुरक्षा र निगरानीको लागि ड्रोन प्रयोग गर्ने भएको छ। खुल्ला सिमानाको कारण देशभित्र तस्करी र अपराधी आउने क्रम बढेकाले निगरानीको लागि ड्रोन प्रयोगमा ल्याउन लागेको गृहमन्त्री रामबहादुर थापाले बताए। मन्त्री थापाले भने,' प्रविधिको प्रयोग गर्दै सीमामा अव ड्रोनको प्रयोग गर्ने छौँ।' सशस्त्र प्रहरी बलले सीमा… https://ift.tt/2H3IRkd
Post a Comment
Thanks.