
काठमाडौं :  सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका–११ कटुन्जे बस्ने २४ वर्षीया शर्मिला दुलाल आइतवार इन्द्रावती खोलामा मृत अवस्थामा फेला परेकी छिन्।   यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।  त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–३ नदिपुरस्थित नारायण स्थान मन्दिर नजिक आइतबार नाम, थर, वतन नखुलेकी करीब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन्।    … https://ift.tt/2HlIhl6
 
Post a Comment
Thanks.