
काठमाडौं : राजधानीमा समूह नै बनाएर 'एआइजी'को नाममा ठगी हुने गरेको फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एआइजीकी पत्नी, जर्नेलको स्वकीय सचिव लगायत उच्च अहोदाका व्यक्तिको नाम लिएर ठगी गर्दै हिँड्ने समूहलाई पक्राउ गरेको हो। समातिनेमा लमजुङका २८ वर्षीय मोहन दुरा, ४७ वर्षीय पशुपति अधिकारी, तनहुँकी यमुना खड्का… https://ift.tt/2GCLVCX
Post a Comment
Thanks.