
काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन र समृद्धिका लागि सञ्चार जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आदिवासी जनजाति पत्रकार संघ (फोनिज)को छैटौँ महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मिडिया प्रशस्त हुन्छन्। जहाँ मिडिया प्रशस्त हुन्छन् त्यहाँ लोकतन्त्र सुदृढ हुन्छ,' उनले भने, 'सम्पूर्ण पत्रकारहरू संविधान… https://ift.tt/2HdhnbZ
Post a Comment
Thanks.