
काठमाडौं: गत मंगलवार बरामद भएको ११ किलो रक्तचन्दनका मालिकलार्इ प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट अाएको ना ४ ख ४५१६ नम्बरको बसबाट प्रहरीले ११ केजी रक्तचन्दन बरामद गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौं बस्ने ४३ वर्षीय अमिर कुदिन मियाँलाई पक्राउ गरेको हो। त्यस्तै बसमा रहेको राजस्व छली ल्याएको… https://ift.tt/2q5x3qn
Post a Comment
Thanks.