
चौतारा: प्रथम चौतारा सागाचोकगढी मेयर कप फुटबल टुर्नामेन्टमा आज भएको पहिलो खेलमा नवलपुर युनाइटेड क्लब, सिन्धुपाल्चोकले खालिबारी युथ क्लब ललितुपरलाई ४-१ गोल ले पराजित गरेको छ। नवलपुरलाई जिताउन सुनिल तामाङले २ गोल, अनिश थापामगर ले १ गोल र प्रदिप मगर ले १ गोल गरे। तोप २१ को आयोजनामा रहेको उक्त… https://ift.tt/2qaJXCw
Post a Comment
Thanks.