![](http://www.pahilopost.com/assets/upload/contentthumb/prithivi-gurung.jpg)
पोखरा: प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको बिदा कटौति निर्णयाप्रति आक्रोश व्यक्त गरेका छन्। मुख्यमन्त्री गुरुङले आदिवासी जनजातिहरुको सांस्कृतिक पर्वमा बिदा कटौति गरेको भन्दै त्यसलाई तुरुन्त फिर्ता लिनसमेत आग्रह गरे। तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले आइतवार पोखरामा आयोजना गरेको प्रदेश नामाँकन विचार गोष्ठीमा गुरुङले केन्द्र सरकारले… https://ift.tt/2IhEUI8
Post a Comment
Thanks.