१५ लाख नगद पुरस्कारको लागि थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने
रुपन्देही : बुटवलमा भइरहेको मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाठौँका दुई क्लब रुस्लान थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने भएका छन्। आइतवार भएको दोस्रो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ १-० ले पराजित गर्दै थ्री स्टारले मनाङसँग फाइनल भिडन्त पक्का गरेको हो। पहिलो सेमिफाइनलमा मनाङले रुपन्देहीको सुनौलो… https://ift.tt/2IkHNYs
Post a Comment
Thanks.