
काठमाडौं : मोहम्मद सांसद शेखले अन्तिम ओभरको पाँचौ बलमा छक्का प्रहार गरेपछि काठमाडौं गोल्डेन्सलाई १ विकेट पराजित गर्दै साविक विजेता टिम चौराह धनगढी डीपीएलको फाइनलमा प्रवेश गरेको छ। लो स्कोरिङ पहिलो क्वालिफायरमा चौराहले १२८ रनको लक्ष्य अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो। लिग चरणको पहिलो खेलमै काठमाडौंसँग पराजित… https://ift.tt/2uZiqcV
Post a Comment
Thanks.