
चितवनः चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई भने उस्तै सास्ती छ। पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन। अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ। यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा… https://ift.tt/2qkbeCM
Post a Comment
Thanks.