.jpg)
काठमाडौं: हातमा रङहरू लत्पतिएका छन्। लुगामा रङका छिटाहरू परेका छन्। भुइँमा सानासाना क्यानभास छरपस्ट छन्। छरिएका रङ्गका डिब्बा र ब्रसहरु। कोठाको भित्ता वरपर पेन्टिङहरु सजाइएका छन्। गत शनिवार, ज्वाला ढकालको कोठाको दृश्य हो यो। मैतीदेवीबाट केहीभित्र पर्छ उनको कोठा। अरू दिनपनि सायद योभन्दा फरक नहोला। सुन्दा अस्तव्यस्तता प्रतीत हुन्छ। तर… https://ift.tt/2HlOZ7m
Post a Comment
Thanks.