
२०७२ बैसाख १२ गते भूकम्प गएपछि प्रदीप खड्काको अस्ट्रेलिया जाने प्रक्रिया पनि रोकियो। उनको दिमागमा पनि सानोतिनो भूकम्प नै गयो। परिवार, आफन्त र आफ्नै मनमा प्रश्न थियो - 'अब के गर्ने?' धेरै दिन घरभित्रको घोत्लिएपछि पनि निर्णय गर्न सकेनन्। र, रिफ्रेसमेन्टका लागि घुम्न निस्किए। कुपण्डोलको एउटा क्याफेमा थिए। 'फिल्म प्रेमगीतको… https://ift.tt/2ITgIf8
Post a Comment
Thanks.