
काठमाडौं: कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली रारा पुगेका छन्। कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्ष भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै छन्। प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि कार्यक्रमस्थल पुगिसकेका छन्। कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख,… https://ift.tt/2GV4NB7
Post a Comment
Thanks.