खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठमा
काठमाडौं : नेपाल पौडी संघको आयोजनामा २२औं खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठ १८ र १९ गते हुने भएको छ। इन्डोनेसियामा हुने आसन्न १८औं एसियाली खेलकुदका लागि खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन्। प्रतियोगितामा पुरुष-महिलातर्फ ५०, १ सय र २ सय मिटर… https://ift.tt/2quC1Mv
Post a Comment
Thanks.