मनमोहन स्मृति खुला बास्केटबल आइतबारदेखि
काठमाडौं : नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ६ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष नवीन मानन्धरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए पुरुष-महिला दुवैमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट… https://ift.tt/2qwpjwK
Post a Comment
Thanks.