
काठमाडौं : भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलार्इ तत्काल आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्। शुक्रबार महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले आजै पत्रकार सम्मेलन गरेर हडतालका सबै कार्यक्रम फिर्ता लिन भनेका हुन्। बन्द फिर्ता लिएमात्रै निर्देशिका संशोधनका बारेमा छलफल गर्न सकिने उनले प्रस्ट्याए।… https://ift.tt/2Hi0L68
Post a Comment
Thanks.