प्रधानमन्त्रीको ओलीको भारत भ्रमणका एजेन्डा: नेपाल प्रवेशको नयाँ हवाई रुटदेखि जलमार्गसम्म
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे औपचारिक जानकारी संघीय संसदको तल्लो सदन प्रतिनिधि सभालाई गराएको छ। २३ गतेबाट सुरु हुने प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणमा अधिकांश विकास निर्माणका एजेन्डा समेटिने जनाइएको छ। प्रधानमन्त्री ओलीले सदनलाई गराएको जानकारीअनुसार १५ वटाभन्दा बढी एजेन्डा भारत भ्रमणका क्रममा राखिने छ। सन् १९५० को… https://ift.tt/2q23dD3

Post a Comment
Thanks.