
काठमाडौं: बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। काम गर्ने अवस्था नरहेको भन्दै पर्यटन मन्त्रालयमा राजीनामा बुझाएको आज पत्रकार सम्मेलन गरी लामाले जानकारी दिए। 'नियुक्त भएको ८ महिना भयो। तर दुई पक्षको विवादका कारण काम गर्न पाइनँ। त्यसैले हिजै मन्त्रालयमा राजीनामा बुझाएँ। नैतिक राजीनामा हो।… https://ift.tt/2GOZUJ3
Post a Comment
Thanks.