
काठमाडौं: मंगलवार बसेको प्रतिनिधिसभाको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ। अध्यादेशमा रहेका कमीकमजोरी प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी अध्यादेश पास भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित भएको हो। मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णयसमेत… https://ift.tt/2Is5qi3
Post a Comment
Thanks.