
काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल चीनबीच क्रस बोर्डर रेलवे विकास नेपाल सरकारको प्रथामिकता रहेको बताएका छन्। चीनको सिचुआन प्रान्तमा रहेको सिचुवान विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकासको अवधारणा विषयक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको कनेक्टिभिटिका बहुआयामिक विकाससँगै अन्तरदेशीय रेलमार्गको विकास नेपाल सरकारको प्राथमिकतामा रहेको… https://ift.tt/2HediHQ
Post a Comment
Thanks.