
काठमाडौं: फिल्म ‘लम्फू’को डान्सिङ्ग नम्बर रिलीज भएको छ। 'सुको नहोस् यार' बोलको गीत युट्युबमार्फत रिलिज भएको हो। सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ। गीतमा शब्द प्रमोद ढुंगानाले दिएका छन्। भिडियोलाई शिव बिकले कोरियोग्राफ गरेका हुन्। गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचर्ड छन्। गीतको… https://ift.tt/2Jbdxjd
Post a Comment
Thanks.