
नयाँ दिल्ली: अक्टोबरमा पदमुक्त हुने तयारीमा रहेका भारतीय प्रधानन्यायाधीश दीपक मिश्रामाथि भारतीय कांग्रेससमेत ७ दल महाभियोग दर्ता गर्ने तयारीमा छन्। कांग्रेसलगायत दलका ६४ सांसदले शुक्रबार राज्यसभामा अध्यक्षता गरिरहेका उपराष्ट्रपति एम नायडुलाई महाभियोगका लागि प्रस्ताव पेश गरेका छन्। यो प्रस्तावलाई सदनमा छलफलका लागि प्रस्तुत गर्न अनुमति दिइएमा यो पहिलो कदम हुनेछ।… https://ift.tt/2HeLC5F
Post a Comment
Thanks.