डिजिएमटी क्रिकेट : पुलिसको लगातार तेस्रो जित
काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गरेको छ। समूह ए अन्तर्गत आइतवार रंगभूमी ग्राउण्डमा भएको खेलमा पुलिसले फोनिक्स क्रिकेट क्लबलाई ३४ रनले हरायो। समहू ए मा लगातार ३ खेलपछि ६ अंकका साथ पुलिस शीर्ष स्थानमा छ। खेलमा टस… https://ift.tt/2HkJuoJ
Post a Comment
Thanks.