त्रिवि भिसी कप भलिबल : शिक्षा र सरस्वती क्याम्पस विजयी
काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा शिक्षा क्याम्पस र सरस्वती क्याम्पसले विजयी शुरुवात गरेका छन्। आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२०, २६–२४ को सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ। त्यस्तै काठमाडौं लेखनाथ मार्गलको सरस्वती क्याम्पसले… https://ift.tt/2Jx6pyv
Post a Comment
Thanks.