
यही अप्रिल ७ देखि भारतमा ११औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल सुरु भएको छ। ग्लामर, पैसा र स्टार खेलाडीले भरिएको आइपीएल विश्वकै चर्चित क्रिकेट प्रतियोगिता समेत हो। सारा विश्वमा ध्यान तान्ने आइपीएलले भारतीय सिने बजार बलिउडलाई समेत प्रभावित पारेको छ। बलिउडका केही सेलेब्रेटीहरु समेत आइपीएलमा सहभागी टिमसँग जोडिएका छन् भने कतिपय खेलाडी… https://ift.tt/2qyYsAo
 
Post a Comment
Thanks.