आइपीएल : लो स्कोरिङ खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई हरायो, धवनको अर्धशतक
बलरहरुको उत्कृष्ट प्रदर्शन तथा शिखर धवनको अर्धशतक मद्दतमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै आइपीएल-११ मा विजयी सुरुवात गरेको छ। दुई वर्षपछि आइपीएलमा फर्केको राजस्थानले दिएको १२६ रनको सामान्य लक्ष्य हैदरावादले १५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। हैदरावादको जितमा धवनले नटआउट ७७ रन बनाए भने कप्तान केन विलियमसन… https://ift.tt/2v2zSgK
Post a Comment
Thanks.