
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीनको ६ दिने भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ज्ञवाली बेइजिङ जान लागेका हुन्। चीन भ्रमणमा जाने नेपाली टोलीमा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल समेत रहने छन्। परराष्ट्रमन्त्री ज्ञवाली मंगलबार… http://www.pahilopost.com/content/20180416133309.html
Post a Comment
Thanks.