बम विस्फोटको सामाग्रीसहित विप्लवका दुई कार्याकर्ता पक्राउ
सिन्धुली: जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लव) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ। हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी… https://ift.tt/2F5h4x3
Post a Comment
Thanks.