
काठमाडौं: कमेडी फिल्म ‘को सिक्वेल बन्ने बारे आधिकारिक खबर सार्वजनिक भएको छ। 'जात्रै जात्रा' नामसहित फिल्मको दोस्रो संस्करण बन्ने बारे निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका हुन्। मङ्गलबार निर्देशक भट्टराईले र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँसहितको फोटो सहित जात्रै जात्रा बारे जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। २०७५ को फागुन १७… https://ift.tt/2HrTg9k
Post a Comment
Thanks.