सिलवालकै लाइनमा खरेल: आईजी नियुक्तिमा असन्तुष्टि देखाउँदै बुझाए राजिनामा
काठमाडौं: सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै डिआइजी रमेश खरेलले राजिनामा दिएका छन्। आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजिनामा बुझाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए। आफुले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजिनामा दिएको खरेल बताएका छन्। खरेल २०४५ सालमा… https://ift.tt/2GSEzuW
Post a Comment
Thanks.