1.png)
काठमाडौं : नेपालमा रेलमार्ग विस्तारमा दुई छिमेकी चीन र भारतको प्रतिस्पर्धा देखिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणका क्रममा दुई देशबीच रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणमा सहमति भएको छ। भारतको आर्थिक सहयोगमा एक वर्षभित्र प्रारम्भिक अध्ययन सकेर निर्माण थाल्नका लागि दुई देशका सम्बन्धित निकायबीच छलफल अगाडि बढाउने सहमति छ। … https://ift.tt/2IMyMb8
Post a Comment
Thanks.