एफए कपको उपाधिका लागि चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने

एफए कपको उपाधिका लागि दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन्। आइतवार भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनलाई २-० ले पराजित गर्दै युनाइटेडसँग फाइनल भिडन्त पक्का गरेको हो। चेल्सीका लागि ओलिभर जिरुड र अल्भारो मोराटाले दोस्रो हाफमा गोल गरे। युनाइटेडले टोटनहमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। https://ift.tt/2K5dfvz
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.