दक्षिण एसियाली जुडो : ६ स्वर्ण थप्दै भारत च्याम्पियन, इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण
काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन भारतले ६ स्वर्ण जित्दा घरेलु टोली नेपालका लागि इन्द्र बहादुर श्रेष्ठले मात्र स्वर्ण जिते। अघिल्लो दिन ४ स्वर्ण जितेको भारत समग्रमा १० स्वर्ण जित्दै च्याम्पियन बनेको हो। नेपालले पहिलो दिन पनि १ स्वर्ण जितेको थियो। भारतले कूल १० स्वर्ण र ३… https://ift.tt/2HDWjho
Post a Comment
Thanks.