![](http://www.pahilopost.com/assets/upload/contentthumb/sidelines-narendra-developing-president-dialogue-countries-emerging_d14d67da-461e-11e8-a5d3-1ef93e3dfeed.jpg)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनमा भेटवार्ता हुने तय भएको छ। एसियाका दुई ठूला मुलुकका नेताबीच चीनको उहान शहरमा द्वीपक्षीय अनौपचारिक छलफल हुने भएको हो। अप्रिल २७ र २८ मा भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा हुनेछन्। 'चीन र भारतको इतिहासमा यो एउटा कोशेढुंगा हो,' चिनियाँ विदेशमन्त्री… https://ift.tt/2HSbAJa
Post a Comment
Thanks.