
बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज्(नारा)ले "साहसिक जलयात्रा पर्यटन : वर्तमान र भविष्य" विषयक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका सांसद गगन थापा विशेष अतिथिका रूपमा उपस्थित थिए। थापाले गरेको भाषणको आधारमा हामीले हिजो समाचार तयार पारेका थियौँ- प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल… https://ift.tt/2HtTGMF
Post a Comment
Thanks.