पूर्व प्रधान न्यायाधीशको गाडी नियन्त्रणमा
काठमाडौ : पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी कर्मचारी ट्रेड युनियनका कर्मचारीले नियन्त्रण लिएका छन्। पूर्व न्यायाधीश श्रेष्ठले चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएको युनियनका सचिव हरि भट्टराईले बताए। 'गाडी चालक जोग महतोले कामका लागि अदालत पुगेको बेला नियन्त्रणमा लिएर रजिष्टार कहाँ… https://ift.tt/2JFPZ7p
Post a Comment
Thanks.