घरजग्गा कारोबारीले छले डेढ अर्ब कर, कर छल्ने अनेक काइदा
काठमाडौं : घरजग्गाको व्यवसायिक किनबेच गर्ने रियल स्टेट व्यवसायीले डेढ अर्ब रुपैयाँ बढी कर छली गरेको पाइएको छ। काठमाडौं उपत्यका र बाहिरका मुख्य शहरमा घरजग्गाको कारोबार गर्ने २ सय ६ वटा कम्पनीले कम्तीमा एक अर्ब ६३ लाख रुपैयाँ कर छली गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कृषि प्रयोजनमा खुलाइएको जमिनलाई प्लटिङ… https://ift.tt/2vhueaw
Post a Comment
Thanks.